आगमन खबर

आगमन खबर

आगमन सञ्चार प्रालिबाट संचालित आगमनखबर नेपाली , अंग्रेजी र हिन्दी भाषाको समाचार पोर्टल हो । यो विश्वभर रहेका सबै नेपाली , अंग्रेजी र हिन्दी भाषीहरूका लागि सरल र सहज रूपमा समाचार प्राप्त गर्ने राम्रो पोर्टलसमेत हो ।

हामी सही र सत्य सूचना दिन अहोरात्र जागा छौं । हामीले लोकतन्त्रको मूल्य मान्यतासँग सम्झौता गर्दैनौं र संविधानले दिएको प्रेसको अधिकारको पूर्ण सदुपयोग गर्दै आफ्नो कर्तव्यबाट विचलित नहुने प्रण गर्न चाहन्छौं ।

हामीले राष्ट्रिय राजनीति, सामाजिक र आर्थिक मुद्दाहरूमा केन्द्रित रहेर विभिन्न समाचार र पाठ्य सामग्रीहरू प्रकाशित गरिरहनेछौं । यसमा विश्वभर छरिएर रहेका नेपालीहरूका खबर र अन्तर्राष्ट्रिय समाचारहरूले पनि स्वतः स्थान पाउनेछन् ।

image
Launch Website